समाचार

शुल्क वृद्धि तत्काल फिर्तालिनु पर्ने माग राख्दै पुल्चोक क्याम्पसमा ने बि संघको आमरण अनसन

ललितपुर पुलचोक इन्जिनियरिङ क्याम्पस इ.अ.स (IOE) ले एकै पटक ४ लाख भन्दा बढी सुल्क वृद्धि गरेको भन्दै नेपाल विद्यार्थी सङ्घ पुलचोक इकाई सभापति सुलभ चापागाईँको नेतृत्वले सुल्क फिर्ता गर्नु पर्ने माग राख्दै आमरण अनसन बसेका छन्।

देशकै सर्वोकृष्ट इन्जिनियरिङ क्याम्पस पुलचोक इन्जिनियरिङ क्याम्पसले असान्दर्भिक तवर बाट सुल्क वृद्धि गरेको तत्काल फिर्ता हुनु पर्ने माग सहित क्याम्पस इकाई ले गरेको आमरण अनसनमा ने.वि.सङ्घ ललितपुर जिल्ला कार्यसमितिले ऐक्यबद्धता जनाएको छ।ने बि सङ्घ जिल्ला अध्यक्ष सरोज घोरासैनिले असान्दर्भिक सुल्क वृद्धि हुँदा सयौँ विद्यार्थी मर्कामा पर्ने भएकोले तत्काल सुल्क फिर्ता गर्न आग्रह गरेका छन्।पहिलो चरणको आन्दोलन बाट माग सम्बोधन नभए अझ सशक्त तवर बाट आन्दोलनको कार्यक्रम घोषणा गर्ने भन्दै घोरासैनिले कलम घरमा राखेर हातमा मसाल बोक्न बाध्य नबनाउनुस् भन्दै डिनलाई ध्यानाकर्षण गराएका थिए।

विरोध कार्यक्रमलाई ऐक्यबद्धता जनाउने क्रममा ने बि सं केन्द्रीय अध्यक्ष डुजान सेर्पा केन्द्रीय सदस्य इकाई सभापति

Related Articles

Back to top button