सूचना प्रबिधि
-
रंगीन कटन क्याण्डी बिक्री वितरण नगर्न खाद्य विभागको अनुरोध
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रंगीन कटन क्याण्डीले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याएको भन्दै त्यस्ता अखाद्य वस्तु नखान अनुरोध…
Read More » -
काठमाडौँका विभिन्न स्थानमा भोलिबाट एक साताको लागि विद्युत् सेवा आपूर्ति नहुने
काठमाडौँका विभिन्न स्थानमा भोलिबाट एक साताको लागि विद्युत् सेवा आपूर्ति नहुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक सूचना जारी…
Read More » -
काठमाडौँ महानगरपालिकाले माघ २ गतेबाट ४ हजार युवालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम दिने
माघ २ गतेबाट ४ हजार युवालाई काठमाडौँ महानगरपालिकाले साइबर सेक्युरिटीसम्बन्धी तालिम प्रदान गर्ने भएको छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौँको…
Read More » -
पशुपतिनाथ आर्यघाट क्षेत्रको गंगा आरती र दीप प्रज्वलनको भिडियो खिच्न नपाइने
बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न मनाही गरिएको छ । पशुपति क्षेत्र…
Read More » -
पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध
पशुपतिनाथ मन्दिर परिसर र आसपासका विभिन्न क्षेत्रमा आजदेखि एक साता मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न…
Read More » -
राष्ट्रिय सभा सदस्य निर्वाचन पुस २३ गते उम्मेदवारी मनोनयन
निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन कार्यातालिका सार्वजनिक गरेको छ । निर्वाचन कार्यतालिका अनुसार आगामी…
Read More » -
धनुषाको सबैला नगरपालिकामा भोली सार्वजनिक विदा
धनुषाको सबैला नगरपालिकाले कार्तिक पूर्णिमाको अवसरमा भोली विदा दिएको छ। नगरप्रमुख कारीराम यादवले पूर्णिमा मेलाको अवसरमा सोमवार विदा दिएको सूचना…
Read More » -
टिकटककाे सातबुँदे प्रश्नमा नेपालले पठायाे एकबुँदे जवाफ
नेपालमा टिकटक प्रतिबन्ध लागेपछि सिंगापुरस्थित टिकटकले नेपाल सरकारलाई पठाएको पत्रको जवाफ नेपालले पठाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल सरकारको…
Read More » -
काठमाडौं महानगरपालिकाले २७ जना मेडिकल अधिकृत र ५ जना खाद्यविज्ञका आवेदन खुला
काठमाडौं महानगरपालिकाले २७ जना मेडिकल अधिकृत र ५ जना खाद्यविज्ञका लागि आवेदन खुला गरेको छ । शनिबार महानगरपालिकाले एक…
Read More » -
नागरिक एपमा रहेको लाइसेन्स देखाउँदा प्रहरीले चिट काट्न नपाउने
नागरिक एपमा रहेको लाइसेन्स देखाउँदा प्रहरीले चिट काट्न नपाउने भएको छ। नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई सरकारले…
Read More »