समाचार

सरस्वती स्काउट ट्रुपको प्रथम दिक्षान्त समारोह समपन्न

ललितपुर –गोदावरी नगरपालिका वडा नम्बर १२ मा रहेको सरस्वती स्काउट ट्रुपको प्रथम दिक्षान्त समारोह गोदावरी नगरपालिकाका प्रमुख एवम् गोदावरी नगर स्काउटका संरक्षक गजेन्द्र महर्जन ज्युको प्रमुख आतिथ्यतामा भव्यताका साथ सम्पन्न भएको छ ।

दिक्षान्त समारोहमा शिक्षा शाखा प्रमुख एवम् गोदावरी नगर स्काउट सदस्य सचिव दिनानाथ पन्थी , विद्यालयका प्रअ महेन्द्र विष्ट ,गोदावरी नगर स्काउटका संयोजक दिपक अर्याल , सदस्यद्धय कनैया श्रेष्ठ , रोभर रेन्जर लगायतको सहभागिता रहेको थियो ।

 

Related Articles

Back to top button