समाचार

ओलिको प्रतिबेदनलाइ पछि पार्दै मासु भातको चर्चा:एमाले बिधान माहाधिबेसन

ललितपुर : नेकपा एमालेको पहिलो बिधान माहाधिबेसनको पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ। ललितपुरको गोदावरीमा रहेको सनराइज सभा हलमा भैरहेको कार्यक्रममा देस भरिका करिब ६ हजार भन्दा बढी एमाले प्रतिनिधिको उपस्तिथि रहेको थियो।उक्त सभाहललाई हेर्दा बिधान माहाधिबेसन होइन ठूलो आमसभा जस्तो देखिन्थ्यो।
पुर्व प्रधानमन्त्री तथा पाटी अध्यक्ष केपि शर्मा ओलि बाट उदघाटन भएको उक्त कार्यक्रम आज दिनभरी जस्तै चर्चामा रह्यो कार्यक्रममा सहभागी प्रतिनिधि हरुको लागि तयार पारिएको भोजनको बिषय लाई लिएर सामाजिक संजालमा टिकाटिप्पणी गर्नेको कमि देखिएन भने उता अध्यक्ष ओलिले प्रतिबेदन पेस गरिरहदा कार्यक्रम स्थलमै निदाएका नेता कार्यकर्ताको तस्बिरले सामाजिक संजालमा तहल्कानै पिट्यो।
एसै सन्दर्भमा आज सामाजिक संजालमा भाइरल भएका केही रमाइलो तस्बिरहरु प्रस्तुत गरेका छौ,हेरौ तस्बिरमा एमाले बिधान माहाधिबेसन

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button