अर्थतन्त्र

बागमतिले नदिजन्य पदार्थ उत्खनन र निकासीमा लगायो पुर्णरुपमा रोक

ललितपुर /बागमती गाउपालिका ललितपुरले नदिजन्य पदार्थ (रोडा ढुङा गिट्टि बलुवा ) उत्खनन र बिक्रीवितरण गर्न रोक लगाएको छ।
पालिकाले प्रारम्भिक बातावरणिय परिक्षण गरि नदिजन्य पदार्थ उत्खनन र निकासी गर्न भनी आर्थिक बर्ष ७८/७९ मा गाउपालिका बाट अमानतमा काम भैरहेको थियो।
गाउपालिकाले शुक्रबार एक बिग्यप्ती जारी गर्दै गाउपालिकाको बैठक बाट नदिजन्य पदार्थ उत्खनन र निकासी सम्बन्धि पुन ठेक्का लगाउने र अमानतको काम बन्द गरि नदिजन्य पदार्थ उत्खनन र निकासी गर्न ०७८/७/ १३ बाट पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो।

बागमती गाउपालिकाले सुक्रबार जारी गरेको बिग्यप्ती

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button