समाचार

केन्द्रिय प्रतिनिधिमा अपाङ्ग तर्फ बागमितिको दाहाल निर्बिरोध बिजयी

ललितपुर /नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिबेशन बाट केन्द्रिय माहाधिबेसन प्रतिनिधि अपाङ्ग तर्फ राम प्रसाद दहाल निर्बिरोध बिजयी भएका छन।
शुक्रबार जावलाखेलस्थित स्फाज कलेजमा चलिरहेको अधिबेशन बाट दाहाल र सुनिता बन्जारा घिमिरे निर्बिरोध बिजयी भएका हुन।उक्त कार्यक्रममा अन्य पधाधिकारिहरुको निर्बिरिध गर्ने तयारी भैरहेको छ।बिजयी दाहालले बागमती गाउपालिका प्युटार बाट प्रतिनिधित्व गर्नु भएको हो भने बन्जारा माहाङ्काल बाट हुनुहुन्छ।
कार्यक्रममा जिल्ला सभातिको लागि रामकृष्ण चित्रकार, मीनकृष्ण महर्जन र जितेन्द्रकुमार श्रेष्ठले प्यानल बनाएर सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् । जितेन्द्र र मीनकृष्ण प्यानलबाट सभापति बाहेकका सबै पदाधिकारीसहितका कार्यसमिति सदस्यहरु संयुक्त रुपमै घोषणा गरिएको हो।
आज निर्बिरोध हुन नसकेको पदाधिकारी हरुको भोलि सनिबार मतदान बाट टुङो लगाउने भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button