खेलकुदसमाचार

क्रिकेट यू-१९ विश्वकपमा भारत विरुद्ध गुलशन झाले लिए पहिलो विकेट

विश्वकप यू-१९ अन्तर्गत भारत विरुद्धको खेलमा नेपालका लागि गुलशन झाले पहिलो विकेट लिएका छन्।

यू-१९ को सुपर सिक्समा पुगेको नेपाल आफ्नो अन्तिम खेल खेल्दैछ। सिंह १८ बलमा २१ रन बनाएर खेलिरहेका थिए। ५ ओभरको समाप्तिमा भारत २६ रन बनाएर खेलिरहेको छ। समूह चरणमा एउटा मात्रै खेल जितेको नेपाल अंकविहीन छ।

सुपर सिक्समा पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो। भारत भने ६ अंक सहित शीर्ष स्थानमा छ।

Related Articles

Back to top button