राजनीति

कांग्रेसको १४ औँ माहाधिबेसनमा तामाङ समुदायको तर्फबाट माहामन्त्री सहित नौ जनाको उमेदवारी

प्रकाश  थिङ, २६ मंसिर २०७८/ कांग्रेस १४ औँ माहाधिबेसनभृकुटीमण्डपमा चलिरहेको छ।उक्त माहादिबेसनमा विभिन्न तहमा तामाङ समुदायको तर्फबाट उम्मेदवारी दिएका छन।उमेदवारि दर्ता गराउन जाने क्रमम सह-महामन्त्री र केन्द्रीय सदस्य पदका लागि विकास लामा (सह-महामन्त्री) दिलमान पाख्रीन (आदिवासी जनजाति पुरुषतर्फ) बहादुर सिंह लामा (आदिवासी जनजाति पुरुषतर्फ)अमिर लामा (आदिवासी जनजाति पुरुषतर्फ)शान्ता कुमारी तामाङ (आदिवासी जनजाति महिलातर्फ)सुशीला थिङ (आदिवासी जनजाति महिलातर्फ) गौरी कुमारी लामा (आदिवासी जनजाति महिलातर्फ)निर्मला तामाङ बस्नेत (आदिवासी जनजाति महिला तर्फ)गणेश लामा (खुल्ला तर्फ पुरुष)।तर्फ केन्द्रिय सदस्यमा उम्मेदवारी परेका सबै जना उमेदवारहरु तामाङ समुदायको लिडरहरु हुन। जस्ले पार्टीको विभिन्न विभाग तथा पार्टीको महत्त्वपूर्ण जिम्मेवारी सम्हाली संगठन लाइ उच्च स्थानमा पुर्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्दै आउनुभएको साथै आगामी दिनहरुमा पार्टी र संगठन र जनताको दुख पिडामा साथ रहेर काम गर्ने अठोटका साथ उमेदवारी दिएको बताउनु भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button