समाचार
आइतबार सार्बजनिक बिदा : गृह मन्त्रालय
![](https://kaliyugnews.com/wp-content/uploads/2021/12/20211217_160311-780x470.jpg)
काठमाडौ ,२ पौष ०७८/ गृह मन्त्रालयले पुस ४ गते (आइतबार) सार्वजनिक बिदा दिने भएको छ । सरकारले उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवसको अवसरमा देशभरका सम्बन्धित समुदाय र काठमाडौं उपत्यकाका लागि बिदा दिएको हो ।
बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस (धान्य पुर्णिमा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
I was examining some of your blog posts on this internet site and I conceive this site is rattling informative!
Keep on putting up.Expand blog