राजनीतिसमाचार

कांग्रेस ललितपुरमा राणा र बस्नेत लाई पछ्याउँदै पुर्व जिल्ला सभापति अमात्य

ललितपुर , ४ पौष ०७८//नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यका लागि ९९ जनाको उमेदवारी परेको छ । खुला केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना शनिबारदेखि जारी छ।अहिले सम्म्को मतगणना अनुसार पुर्व अर्थराज्यमन्त्री उदय राणा, जित जङ्ग बस्नेत लाई पछ्याउँदै अमात्य रहेका छन ।
यी हुन् अहिलेसम्म भएको गणनाअनुसार शीर्ष ३५ भित्र पर्नेहरु–

डा. शशांक कोइराला – २४४२
एनपी साउद – १८९६
बालकृष्ण खाण – १८५१
उदय शमशेर राणा – १८०८
रमेश लेखक – १७८२
शंकर भण्डारी – १७७१
रामहरी खतिवडा – १७७०
ज्ञानेन्द्र बहादुर कार्की – १७६४
अर्जुननरसिंह केसी – १७१०
जिपछिरिङ्ग लामा – १६५४
गोपालमान श्रेष्ठ – १६४६
जितजंग बस्नेत – १५९६
डा. रामशरण महत – १५७७
नैनसिंह महर – १५७१
सुनिलबहादुर थापा – १५६६
दिलेन्द्र प्रसाद बडुँ – १५४८
बलबहादुर केसी – १५३८
मोहनबहादुर बस्नेत – १५२४
गोविन्द भट्टराई – १५२४
दीपक गिरी – १४४८
कुन्दनराज काफ्ले – १४३६
सुरेन्द्रराज पाण्डे – १४१०
पदमनारायण चौधरी – १३७७
गुरु बराल – १२३४
सञ्जयकुमार गौतम – १२१९
प्रा.डा. गोविन्दराज पोखरेल – ११९१
राजिव ढुंगाना – ११७८
मदनबहादुर आमात्य – ११५९
दिनेश कोइराला – ११५३
अजय बाबु शिवाकोटी – ११३३
मोहन आचार्य – ११२६
उमेशजंग रायमाझी – १११९
डा. गोपाल दहीत – १११८
कृष्णकिशोर घिमिरे – ११००

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button