स्वास्थ्य

कोरोनाले माहामारी लिने संकेत, थप ४ जनाको मृत्युु

ललितपुर , १६ पौष ०७८// कोरोना संक्रमणबाट आज थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज नेपालमा कोरोनाका २ सय ३५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २८ हजार ४ सय ३१ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज २ सय १२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख ११ हजार ९ सय ५८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ९ हजार ८४ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज नेपालमा कोरोना संक्रमणबाट मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संखया ११ हजार ५ सय ९० रहेको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button