खेलकुद

घुसेलमा दोश्रो उपाध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता हुने

 बुद्दराम थिङ, ललितपुर // घुसेलमा दोश्रो उपाध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।

माहाङ्काल युथ क्लब घुसेल द्वारा आयोजित उक्त कार्यक्रम आगामी माघ ५ देखि ७ गतेसम्म संचालन हुने भएको छ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३० हजार/ट्रफी,दोश्रो हुने टिमलाइ नगद २० हजार/ट्रफी,तेस्रो हुने दुई वटा टिमलाई नगद १०-१० हजार सहित मेडलको साथमा सम्पूर्ण खेलाडीलाई प्रमाणपत्र वितरण गरिने क्लबका अध्यक्ष उमेश गौतमले जानकारी दिएका छन।

बागमती गाउपालिकाको आर्थिक सहयोगमा संचालन हुने उक्त प्रतियोगिताको अन्तिम दिन बिजेता टिमहरुलाइ एक समारोहका बिच पुरस्कार हस्तान्तरण गरिने कार्यक्रम समेत रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button