समाचार

गिम्दिमा चोरिएको मुर्ति प्रतिस्थापन,सहयोगी दाताको सुची सहित

ललितपुर // गिम्दी प्रवासी युवा समाज अभियान द्वारा गिम्दिमा श्रीनारायण मुर्ति पुनर्स्थापित गरिएको छ।गत पौष ३० गते माघे संक्रान्तिको अबसर पारेर श्रीनारायण मुर्ती प्रतिस्थापन गरिएको हो।

बागमती गाउपालिका-७ गिम्दी अन्तर्गत पर्ने नारायण डाडामा अवस्थित श्रीनारायण मन्दिर तथा मुर्ति प्रतिस्थापन गर्ने अभियानमा जन्मथलो गिम्दि रहेता पनि कर्मको लागि प्रबासमा रहनुभएका सहयोगी दाताहरुबाट संकलन गरि मन्दिर निर्माण गरिएको थियो।

त्यसो त यो भन्दा अगाडि  गिम्दी प्रबासि युवा समाज अभियान द्वारा गिम्दी स्वास्थ चौकि लाई एम्बुलेन्स सहयोग गर्नेदेखि लिएर विभिन्न सामाजिक अभियान गर्दै श्रीनारायणको मुर्ति पुनर्स्थापना सम्म आइपुग्दा ७ औ अभियान सम्पन्न भैसकेको छ।

परापुर्व कालदेखि  मगर समुदायले माघे संक्रान्ति जात्रा लगाउदै आईरहेको श्रीनारायणको पवित्र धार्मिक स्थल लाई विभिन्न कालखण्डमा एसको अस्तित्व मेटाउने सम्मको हर्कत सुद्द नभएको होइन सत्ययुग देखिको  नारायणको मुर्ति २०४४/४५ साल तिर चोरि भएर ठुलादुर्लुङ को गुम्राङ्ग बाट भेटाएर ल्याएको र मगर गाउँबाट  गाउँलेहरु सबै नाचगान गर्दै माघे संक्रान्तिको दिन नारायण डाडामा राखि पुजा गरिने चलन यहि बाट सुरु भएको बताउछन कार्यक्रम संयोजक जर्घा मगर, उनी थप्छन “पुछार्को ठुलो बर्को रुखको तल्लो साइडमा आधि बोरा जति सिमेन्ट ले सानु मन्दिर जस्तो बनाएर खाखिएको थियो,२०५५/५६ साल तिर फेरि श्रीनारायण को मुर्ति चोरि भयो! नारायणको मुर्ति हराई सके पछि हल्का खोजे जस्तो मात्र गरेको देखियो तर श्रीनारायणको  मुर्ति भेट्न सकिएन। त्यो समय मुर्ति खोजतलास गर्न सक्ने परिस्थिति पनि थिएन माओवादी जनयुद्ध भैरहेको थियो पछि राज्यमा शान्ति छाएपछि नारायण डाडामा श्रीनारायण भगवानको मन्दिर पुनस्थापना गर्ने कसैको चासो चिन्तन नदेखिए  पछि गिम्दी प्रबासि युवा समाज अभियान द्वारा मेरो संयोजक मा श्रीनारायणको मुर्ति सहित मन्दिर पुनस्थापना गर्ने अभियान सुरु गरियो”
श्रीनारायण मन्दिर सामाजिक अभियानमा विभिन्न चुनौतीहरु देखा परे चुनौती लाई आत्मासाथ गर्दै विभिन्न पिडाहरु भोग्दै आफ्नो ईच्छा शक्ति,आत्मा बिश्वास ,लगनशीलता र प्रयासहरु जारि राखिरहे आफ्नो गाउँको बिकास र समाज परिवर्तनको लागि  तनमन धन लगाएर अभियान लाई तीब्रगतिमा चलाए  श्रीनारायण को मुर्ति सहित मन्दिर पुनस्थापित अभियान सुरु गरेको ७ महिना भित्रमा नारायण को मुर्ति सहित मन्दिर समुदघाटन गर्न सफल भएको हो।

श्रीनारायण भगवानको मन्दिर सहित मुर्ती पुनस्थापना अभियानमा आर्थिक तथा जिन्सि सहयोग गर्नुहुने सहयोगीहरु

१) कृष्ण ब जर्घा मगर रु २५,०००/-
२) नकुल बस्नेत   रु ५०,०००/-
३) चन्द्र पाण्डे   रु ३२,८००/-
४) गोमा फुयाल  रु ३०,५०५/-
५) जय बराम   रु ३०,०००/-

६) केशव घिमिरे(स्वर्गीय पिता-राम ब घिमिरे र स्वर्गीय हजुरबुवा-भिम ब घिमिरे क्षेत्री , स्वर्गीय हजुराआमा- नन्द कुमारि घिमिरे को नाममा  रु ३०,०००/-

७) दिपेन्द्र बि क(स्वर्गीय पिता-कालि ब• बि क) नाममा ढुवानी सहित २००० ओटा इट्टा तथा रंग रोगन

८) बिस्नु दाहाल सुजन  रु २५,१३८/-
९) शुक्रराज सिन्तान   रु २५,०००/-
१०) सुरेन्द्र भोम्जन   रु २५,०००/-

११)देबराज बस्नेत काजि(स्वर्गीय पिता-हस्त ब बस्नेत) को नाममा  रु २५,०००/-

१२) अनिशा भोम्जन  रु २२,४८०/-
१३) द्रोण प्रसाद दुलाल रु १५,०००/-
१४) केशव घिमिरे  रु १५,०००/-
१५) रण ब भुलुन   रु १४,९००/-
१६) पदम ब गोले  रु १०,०३०/-
१७) मनिषा अधिकारि रु १०,००८/-
१८) चन्द्र मान नेगि   रु १०,०००/-
१९) सबिना घलान  रु १०,०००/-
२०) राजु गौतम (आश्राङ्ग) रु १०,०००/-
२१) रिना भोम्जन  रु १०,०००/-
२२) संन्जिब बराम  रु १०,०००/-
२३) प्रल्हाद घिमिरे   रु १०,०००/-
२४) दिलिप बस्नेत  रु १०,०००/-
२५) शेखर केप्छाकि रु १०,००/-
२६) सुर्य सिन्तान तामाङ – रु १०,०००/-

२७) जीबन तिमल्सिना रु ५,०००/-(घन्टा ५ केजि)
२८) कमल आले मगर  ( घन्टा ५ केजि )
२९) सरोज थोकर  रु ८,०००/-
३०) देब ब इजम लिम्बु(झापा)रु ५,५५५/-
३१, ईन्द्र तमाङ रु ५,०८८!
३२) शान्ति गोले रु ५,०००!
३३) सुकु पुलामि मगर(काभ्रे) रु ५,०००/-
३४) शर्मिला चौरेल (भटेडाडा) रु ५,०००/-
३५)  राजु फुयाल रु ५,०००/-
३६)  मसिना दाहाल  रु ५,०००/-
३७) हरि ब सापकोटा रु ५,०००/-
३८) सुशीला(जर्घा)पुलामि(काभ्रे)रु ५,०००/-
३९) सनिता जर्घा मगर  रु ५,०००/-

४०) राधिका (आले)जर्घा मगर ( स्वर्गीय पिता-टिका ब आले मगर ) को नाममा
रु ५,०००/-

४१) कबिता थापा मगर( बारा) स्वर्गीय माता- बाल कुमारि थापा मगर को नाममा रु ५,०००/-

४२) समिर ज्ञामि मगर  ५ बोरा सिमेन्ट (जिन्सि )
४३) सुशीला राई ( फापरबारि)  घन्टा ३ केजि (जिन्सि)
४४) मैया दुलाल रु १०५०/-

४५) गिम्दी प्रबासि युवा समाज अभियान द्वारा गिम्दी स्वास्थ चौकि एम्बुलेन्स खरिद गर्दा बाकि रकम रु १,३१,०००/-

४६, जनचेतना एकल महिला समुह बागमती -७ गिम्दी ललितपुर द्वारा रु १५,०५१/-

नगद जम्मा रु ६,९६,६०५/-
जिन्सि सहयोग प्राप्त रु ८५,०००/-

मन्दिर लाई थप सहयोग गर्नुहुने सहयोगी साथीहरूको नामावलि

४७) कुमार पाण्डे रु १०,०१०/-
४८) गाजलि केप्छाकि मगर – रु ८,०००/-
४९) भुयशु अधिकारि (गोदावरी नपा) १०,०००/-
५०) दिप्सना रेग्मि (चन्द्रागिरि नपा) ……….

(माथि उल्लेखित बिबरण कलियुग न्युज डट कम लाई प्राप्त जानकारी मात्र हो)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button