समाचार

कोन्ज्योसोम गाँउपालिकाले दियो ३दिन सार्वजनिक बिदा

ललितपुर// कोन्ज्योसोम गाँउपालिकाले ३ दिन सार्बजनिक बिदा दिने निर्णय गरेको छ।

गाउँपालिकाले एक बिज्ञ्पती जारी गर्दै कोन्ज्योसोम गाँउपालिका भित्र बौद्ध धर्मावलम्बी तामाङ समुदायको राष्ट्रिय चाड २८५८औं सोनाम ल्होछार लाई भब्यताका साथ मनाउन आगामी माघ १९ देखि २१ सम्म सार्बजनिक बिदा दिने निर्णय गरेको हो।

तामाङ समुदायको बहुल्यता रहेको साथै आफ्नो धर्म संस्कृत र तामाङ समुदायको पहिचान जोगाइराख्न भाबी पुस्ताको लागि मर्गसिद्द बनाउनको निमित्त सार्वजनिक बिदा दिएको गाँउपालिका अध्यक्ष सिंतान बताउछन।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button