समाचार

सोनाम ल्होछरको अवसरमा बागमती प्रदेस सरकारले दियो सार्वजनिक बिदा

सोनाम ल्होछरको अवसरमा बागमती प्रदेस सरकारले दियो सार्वजनिक बिदाबौद्ध धर्मावलम्बी तामाङ समुदायको राष्ट्रिय चाड सोनाम ल्होछारको अवसरमा बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमवार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट यो विदा पारित भएको हो । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालले बुधबारसार्जजनिका विदा दिने निर्णय भएको बताएका छन् ।
तामाङ समुदायले यो बर्ष गोरु वर्ग बिदा भएर बाघ वर्गको स्वागत गदैछन् ।

तामाङ समुदायको बाहुल्य रहेको यस प्रदेशमा वाग्मती प्रदेशमा तामाङ र ह्योल्मो समुदायले सोनाम ल्होछार पर्व विशेष महत्वका साथ मनाउछन् । यसैगरी प्रदेश सरकारले चेपाङ समुदायको न्वागी पर्वमा पनि बिदा दिने भएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button