राजनीति

नेपाली कांग्रेस प्युटारको अन्तरक्रिया कार्यक्रम समपन्न

प्रकाश थिङ, ललितपुर // नेपाली काङ्ग्रेस बागमती गाउँ पालिका वडा नम्बर ४ प्युटारको वडा कार्यसमितिले फागुन २१ गते शनिबार कार्यकर्ता प्रशिक्षण कार्यक्रम समपन्न गरेको छ। नेपाली काङ्ग्रेस केन्द्रीय अामन्त्रित केन्द्रीय सदस्य तथा तामाङ संघको केन्द्रीय अध्यक्ष कवेल बहादुर लामाको प्रमुख आतिथ्यमा सपनन्न उक्त कार्यक्रममा नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो।

बाग्मती गा.पा वडा न ४, प्युटारमा गाउँ ईकाई, भातृ सघ सस्था, टोल कमिटी सङ्ग अन्तरक्रिया कार्यक्रममा योगदान र भाबी कार्ययोजना र नेपाल तरुण दललाई ड्रेस वितरण सहितको छलफललाई मुल एजेन्डा बनाइ समपन्न भएको थियोे । कार्यक्रममा नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि शशी खड्का जिल्ला सदस्य ईन्द्र बहादुर घलान क्षेत्रीय सचिब शेखर न्यौपाने प्रदेश ख सभापती ज्ञान बहादुर लो बगमती गाउँ पालिकाका सभापती वीर बहादुर लोप्चन प्रदेश ” ख प्रदेश महाधिवेशन प्रतिनिधि रमेश घलेक्षेत्रीय सदस्य नरायण बहादुर घले क्षेत्रीय प्रतिनिधि सुन बहादुर लामा रामकुमार लामा लगायतको नेता तथा टोल कमिटी सभापति विभिन्न भातृ संस्थाका अध्यक्षहरु तथा नेता कार्यकर्ताको बाक्लो उपस्थितिमा भने नेपाली काङ्ग्रेस प्युटार वडा कमिटी सभापति विमला गोलेको सभापति सम्पन्न भएको थियोे

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button