राजनीति

नेपाली कांग्रेस इकुडोल कार्यसमितिले कार्यकर्ता भेला गर्ने

ललितपुर ,नेपालि कांग्रेस बागमती गाउपालिका इकुडोल वडा कार्यासमितिले कर्याकर्ता भेला तथा भाद्री संस्था गठन गर्ने भएको छ।कार्यक्रम आगामी फाल्गुन २४ गते आयोजना हुने भएको हो।

स्थानिय चुनावको पुर्वसन्ध्या पारेर इकुडोल कार्यसमितिले कार्यकर्ता भेलाको कार्यलाइ तिब्रता दिएको हो।

गाउँपालिका प्रमुख वीर बाहादुर लोप्चन विशेष अतिथी तथा रबिन्स शर्माको प्रमुख आतिथ्यमा सम्पन्न हुने उक्त कार्यक्रममा कांग्रेस भाद्री संस्था तरुण दलमा आबद्द रहेका कार्यकर्ताहरुलाइ टिसर्ट बितरण समेत गरिने वडा कार्यसमिति सचिव सुदिप शर्माले जानकारी दिनु भयो।कार्यक्रम आस्था बहुदेशिय सहकारी संस्थामा हुने भएको  हो

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button