राजनीति

चापागाँउमा राप्रपाको कार्यकर्ता भेला, अध्यक्ष लिङ्देन सहित प्रबक्ता शाहीले सम्बोधन गर्ने

ललितपुर,राष्ट्रिय प्रजातन्त्र पाटिका अध्यक्ष राजेन्द्र लिङ्देन ललितपुर प्रदेश “ख”का आफ्ना कार्यकर्ता हरुलाइ सम्बोधन गर्न आउने भएका छन।

आगामी फाल्गुन २७ गते गोदावरी नगरपालिका-१० प्याङगाँउमा हुने बृहत् कार्यकर्ता भेला लाई अध्यक्ष लिङ्देन सहित प्रबक्ता ग्यानेन्द्र साही लगाएतको नेता हरुले सम्बोधन गर्ने छन ।

पछिल्लो समयमा राष्ट्रिय मुलधारमा रहेको पाटी हरुले आफ्नो कार्यकर्ता तथा जनताको भावना बुझ्न नसक्नु अनि बैकपिक शक्तिको रुपमा राष्ट्रिय प्रजातन्त्र पाटी लाई हेरिनु सुखद पक्ष रहेको आयोजक टिम मुक्ती तिमल्सिना बताउछन। उनी भन्छन हामिले आशन्न स्थानीय प्रदेस र संघ को निर्वाचनमा राष्ट्रिय मुलधारको पाटिको रुपमा उभ्याउन कुनै कसुर बाकी नराख्ने साथै सोही अनुरुप हामिले प्रदेश स्थरिय कार्यकर्ता भेला तथा सम्बोधन कार्यक्रम राखेको बताउनु भयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button