समाचार

प्युटारमा भीषण आगलागी

ललितपुर ,बागमती गाउँपालिका ४ प्युटारमा शुक्रबार दिउँसोबाट भीषण आगलागी भएको छ। इकुडोलको बड्क्युनबाट सुरु भएको आगलागी प्युटारको धनडाँडा, लोसे लगायतका क्षेत्रमा तीव्र गतिमा फ़ैलिएकोले नियन्त्रण गर्न मुस्किल परेको स्थानीयले बताएका छन्।

आगलागीले प्युटार र आश्राङ्गको बीचमा पर्ने घट्टेखोलाबाट प्युटार गाउँमा आउने खानेपानीको लाइन समेत अवरुद्ध भएको प्युटारका दुर्गा प्रसाद घिमिरेले जानकारी दिएका छन्। स्थानीयहरू आगो नियन्त्रण गर्नका लागि यतिबेला पनि प्रयासरत रहेको बुझिएको छ।प्रणाम खबर बाट।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button