राजनीति

ललितपुरमा कांग्रेस र माओबादी बिच गठबन्धन,नेकपा एस बाहिरियो

ललितपुर ,आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा सहमति जुटेको छ । सत्ता गठबन्धनको बैठकबाट भएको निर्णय भर्खरै सार्वजिनिक भएको छ । ललितपुरमा रहेका ६ वटा स्थानीय तहमा कांग्रेस र माओवादी केन्द्रबीच मात्र गठबन्धन भएको छ । जसमा चारवटा कांग्रेस र २ वटा माओवादी केन्द्रले प्रमुख पाएको छ ।

१. ललितपुर महानगरपालिका
प्रमुख : नेपाली कांग्रेस
उपप्रमुख : नेकपा माओवादी केन्द्र

२. गोदावरी नगरपालिका
प्रमुखः नेपाली काग्रेस
उपप्रमुखः नेपाली काग्रेस

३. महालक्ष्मी नगरपालिका
प्रमुखः नेकपा माओवादी केन्द्र
उपप्रमुखः नेपाली काग्रेस

४. कोन्ज्योसोम गाउँपालिका
अध्यक्ष : नेकपा माओवादी केन्द्र
उपाध्यक्षः नेपाली कांग्रेस

५. बागमती गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा माओवादी केन्द्र

६. महांकाल गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्ष. नेकपा माओवादी केन्द्र

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button