राजनीति

नेपाली कांग्रेस भट्टेडाँडा वडा अध्यक्षमा खड्का सर्वसम्मत

ललितपुर ,आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ललितपुरको बागमती गाउपालिका-३ भट्टेडाडा बाट वडा अध्यक्ष पदको लागि नवराज खड्का सर्वसम्मत भएका छन।

०७४ को स्थानीय निर्वाचनमा भट्टेडाडा बाट वडा सदस्यमा बिजयी भएका खड्का भट्टेडाडा कांग्रेसको बलियो उम्मेदवारको रुपमा हेरिएको छ।

संगठन निर्माण कार्यदेखी संगठन लाई सुदृढीकरण गर्दै भट्टेडाडा कांग्रेस लाई आज यो ठाउँ सम्म पुर्याउन खड्काको ठूलो योगदान रहेको बताउदै एक कार्यकर्ता भन्छन भट्टेडाडामा खड्काको पक्षमा सर्वसम्मत हुनुनै कांग्रेसको जित हुनु हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button