राजनीति

बागमतीमा गठबन्धन सहित मनोनयन दर्ता-को को परे उम्मेदवार

ललितपुर ,आसन्न स्थानीय निर्वाचनको लागि प्रतिनिधि हरुले आज मनोनयन दर्ता गरेका छन ।बागमती गाउँपालिका नेपाली कांग्रेस र गठबन्धन भित्र रहेका दलहरुले आज मनोनयन दर्ता गरेका हुन।
बागमती गाउपालिका बाट गठबन्धन सहित निम्म प्रतिनिधि हरुले वडा अध्यक्षको लागि आफ्नो मनोनयन दर्ता गरेका छन।

पालिका प्रमुख :- वीर बाहादुर लोप्चन
पालिका उप प्रमुख :- भक्त बाहादुर दर्लामी “निसान”(माओबादी केन्द्र )
वडा अध्यक्ष
१ घुसेल:- ज्ञ्यान बाहादुर लो
२ माल्टा :- राम बाहादुर ब्लोन
३ भट्टेडाडा :- नवराज खडका
४ प्युटार :- राम कुमार लामा
५ इकुडोल :- नवराज तिमल्सिना ( माओबादी केन्द्र )
६ आश्राङ – नारायण बोम्जन
७ गिम्दी -: दिनेस राणा मगर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button