समाचार

बागमती घुसेलमा गठबन्धन टिम बिजयी: मत परिणाम

गत बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा बागमती गाउपालिका-१ घुसेल ललितपुर बाट कुल ११२३ मत खसेकोमा गठबन्धन टिम नेपाली कांग्रेस वडा अध्यक्ष उम्मेदवार ज्ञ्यान बाहादुर लो प्यानल सहित बिजयी भएका छन ।

मत परिणाम
रुख
अध्यक्ष ५८५
उपाध्यक्ष ५६३
वडा अध्यक्ष ६०७
म सदस्य ६०३
द सदस्य
खुला सदस्य ६०५
खुला सदस्य ४९१

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button