समाचार

माल्टामा गठबन्धनका उम्मेदवार राम बाहादुर भारी मतले बिजयी- मत परिणाम

ललितपुर –गत बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा बागमती गाउपालिका-२ माल्टा ललितपुर बाट कुल १३६६ मत खसेकोमा गठबन्धन टिम नेपाली कांग्रेस वडा अध्यक्ष उम्मेदवार राम बाहादुर ब्लोन प्यानल सहित बिजयी भएका छन ।

मत परिणाम
रुख
अध्यक्ष ८५६
उपाध्यक्ष ८९८
वडा अध्यक्ष ९४६
म सदस्य ७८१
द सदस्य ७८१
खुला सदस्य ८८४
खुला सदस्य ८४१

सुर्य
अध्यक्ष ३९८
उपाध्यक्ष २९१
वडा अध्यक्ष २९२
म सदस्य ३४५
द सदस्य ३०१
खुला सदस्य ३१९
खुला सदस्य २८२

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button