समाचार

प्युटार गठबन्धनका कांग्रेस उम्मेदवार राम कुमार भारी मतले बिजयी- मत परिणाम

ललितपुर ,गत बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा बागमती गाउपालिका-४ प्युटार ललितपुर बाट गठबन्धन टिम नेपाली कांग्रेस वडा अध्यक्ष उम्मेदवार राम कुमार लामा प्यानल सहित बिजयी भएका छन ।

मत परिणाम
रुख
अध्यक्ष ८०६
उपाध्यक्ष ६४८
वडा अध्यक्ष ७८५
म सदस्य ७३२
द सदस्य ७२२
खुला सदस्य ७०३
खुला सदस्य ८१३

सुर्य
अध्यक्ष ५३०
उपाध्यक्ष ५२६
वडा अध्यक्ष ५४०
म सदस्य ४६६
द सदस्य ५४२
खुला सदस्य ४४२
खुला सदस्य ४०५

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button