समाचार

आश्राङ गठबन्धनका कांग्रेस उम्मेदवार नारायण बोम्जन भारी मतले बिजयी- मत परिणाम

ललितपुर ,गत बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा बागमती गाउपालिका-६ आश्राङ ललितपुर बाट गठबन्धन टिम नेपाली कांग्रेस वडा अध्यक्ष उम्मेदवार नारायण बोम्जन बिजयी भएका छन ।

मत परिणाम
रुख
अध्यक्ष ४३१
उपाध्यक्ष ३९९
वडा अध्यक्ष ४९६
म सदस्य ४६६
द सदस्य ४४५
खुला सदस्य ३९८
खुला सदस्य ३२६

सुर्य
अध्यक्ष ५३३
उपाध्यक्ष ४८०
वडा अध्यक्ष ४६३
म सदस्य ४८३
द सदस्य ४६५
खुला सदस्य ४९५
खुला सदस्य ४८१

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button