समाचार

बागमतीमा नवनिर्वाचित जनप्रतिनिधिहरुको सपथ सहित पदभार ग्रहण

ललितपुर ,बागमती गाउँपालिका ललितपुर बाट नव निर्वाचित जनप्रतिनिधि हरुले आज सपथ ग्रहण गरेका छन

गाउँपालिका अध्यक्ष वीर बाहादुर लोप्चनले नव निर्वाचित वडा अध्यक्ष साथै वडा सदस्य हरुलाइ आज सपथ गराएका हुन।

बागमती गाउँपालिकाको कार्यालय भट्टेडाडामा सम्पन्न कार्यक्रममा सात वटै वडाका वडा अध्यक्ष हरु ज्ञ्यान बाहादुर लो,राम बाहादुर ब्लोन, नवराज खड्का ,राम कुमार लामा,नवराज तिमलसिना,नारायण बोम्जन,होम प्रसाद दहाल सहित वडा सदस्य हरु लाई सपथ सहित पदभार ग्रहण गराइएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button