समाचार

कांग्रेस अस्थ भएको ठाउमा कायस्थको सफलता

ललितपुर ,स्थानीय निर्वाचनमा बागमती गाउपालिका-५ इकुडोलमा नेपाली कांग्रेसले इतिहासमै पहिलो रेकर्ड तोड्न सफल भएको छ।

कांग्रेस १४औं महाधिबेसन नेपाली कांग्रेस केन्द्रिय महाधिबेशन प्रतिनिधि इकुडोल को लागि नेपाली कांग्रेस जिल्ला प्रतिनिधि उमेश मेहेर कायस्थ र इकाइ सभापति भएका दिपक सिँगार तथा इकुडोल उप-सभापती सुदिप घिमिरेको सक्रियता र सम्पूर्ण कांग्रेसको एकताले इकुडोलमा बिजयीको झण्डा फहराउन सफल भएका छन् ।टिकेट पाए जाती नपाए अन्तर्घाती हुने ठाउँ मा कायस्थ को सक्रियता मा सम्पुर्ण कांग्रेस एकजुट भएको थियो ।
नेपाली कांग्रेस र माओबादी केन्द्र बिच भएको गठबन्धन बाट यो पटक स्थानिय निर्वाचनमा गठबन्धन टिमको पहिलो श्रेणी आउनु उपलब्धी भएको छ।

स्मरण रहोस:कोभिड १९ को महामारी मा नेपाल तरुण दल क्षेत्र न.१ क्षेत्रिय सचिब अनिल श्रेष्ठ को सम्योजकत्व मा संचालन भएको फुड बैंक कार्यक्रम को ब्यबस्थापन केन्द्रिय महाधिवेशन प्रतिनिधि कायस्थले गरेका थिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button