समाचार

देबिचौरमा मिनटाटा दुर्घटना,चालक सहित दुई घाइते

ललितपुर ,गोदावरी नगरपालिका देबिचौरमा आज दूध ढुवानी गर्ने मिनटाटा दुर्घटना हुदा चालक सहित २ जना घाइते भएका छन।

देबिचौर स्थित बानसिङ डाँडा भन्ने ठाउमा मिनटाटा ब्रेक फेल भइ सडक बाट कतिब ३०० मिटर तल खसेको शान्ती स्वयंसेवक केदार बजुले जानकारी दिनु भयो ।

दुर्घटनामा घाइते भएका हरुलाइ उपचारको लागि अस्पताल पुर्याइएको छ भने घटना बारे थप बिबरण आउन बाकी छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button