समाचार

बागमतीमा साहास नेपालको नयाँ कार्यसमिति गठन

साहस  नेपाल बागमती गाउपालिका ललितपुरले नयाँ कार्यसमिति गठन गरेको छ।
बुधबार सम्पन्न कार्यक्रममा गाउपालिका भित्र पर्ने प्युटार,आश्राङ,गिम्दी वडा हरुको साहास नेपाल संग आबद्द समुहहरुको सहभागिता रहेको थियो। प्युटार वडा अध्यक्ष तथा गाउपालिका सामाजिक बिकास साखा संयोजक रामकुमार लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा साहस नेपालको कार्यक्रम संयोजक लक्ष्मी राणा र प्रतिनिधि नर बाहादुर जिरेलको उपस्तिथि रहेको थियो।

कार्यसमितिमा अध्यक्ष इन्द्र प्र संजेल,उपाध्यक्ष अनुशा घलान,सचिब ज्ञ्यानु घिमिरे,सहसचिब भवानी घिमिरे ,कोषाध्यक्ष सावित्री बजगाइ ,सदस्य प्रकाश प्रसाईं राम प्रसाद ढोडारी ,रुपा संजेल,प्रकाश रुम्बा,सुमित्रा न्यासुर,प्रेम माया थिङ रहेका छन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button