समाचार

भट्टेडाडामा करेन्ट लागेर एक ब्यक्तिको मृत्यु

ललितपुर –बागमती गाउपालिका -३ भट्टेडाडाको झाकृडाडा बस्ने रामहरी बजगाइ लाई आज आफ्नै घरमा राखिएको बिद्दुतिय घट्ट चलाउने क्रममा तार सट भइ करेन्ट लागेर मृत्यु भएको खबर प्राप्त भएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएका बजगाइ लाई आनन्दवन हस्पिटल ल्याउदै गर्दा बाटोमा मृत्यु भएको हो।मृतक बजगाइलाइ पोस्ट मार्टमको लागि पाटन हस्पिटल लाने तयारी रहेको स्थानिय सागर घिमिरेले बताउनु भयो।

घटना बारे थप विवरण आउन बाकी छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button