समाचार

सडक दुर्घटनामा परि माल्टाका तिमल्सिनाको मृत्यु

ललितपुर ,खानिखोला गाउपालिका -४ काभ्रे पुरानो गाउँ मा बोलेरो दुर्घटना हुदा माल्टा ललितपुरका तिमल्सिनाको मृत्यु भएको छ।

असार २ गते केन्द्रिय बिद्दुत प्रसारण लाइनको तार लैजादै गरेको बा ३ प ५६२४ नम्बरको बोलेरो सडक बाट करिब दुई सय मिटर तल खस्दा बागमती गाउँ पालिका ललितपुर माल्टा बस्ने अन्दाजी ५७ बर्षको राम प्रसाद तिमल्सिनाको घटना स्थलमै मृत्यु भएको खबर कलियुग न्युज लाई प्राप्त भएको छ।

घटना बारे थप बिबरण आउन बाकी छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button