शिक्षा

बिज्ञान प्रभामाको ब्यबस्थापन समिती अध्यक्षमा घिमिरे सर्वसम्मत

ललितपुर –बागमती गाउँपालिका-५ इकुडोलमा रहेको बिज्ञान प्रभा आधारभुत बिधालयको ब्यबस्थापन समिती गठन भएको छ।

०५५ सालमा स्थापना भएको उक्त बिधालयले सुदिप घिमिरेको नेतृत्वमा ब्यबस्थापन समिती गठन भएको हो।पछिल्लो समयमा शिक्षा क्षेत्रको बिकाश र शैक्षिक गुणस्तर प्रदान गर्न युवा हरुको नेतृत्व हुनु सकारात्मक पक्ष देखिन्छ।

घिमिरेको नेतृत्वमा गठन भएको ब्यबस्थापन समितीमा धन प्रसाद घिमिरे ,सुमन संजेल,भिम कुमारी मोक्तान ,बद्री बन्जारा,रिता थिङ चयन हुनु भएको हो।एस अघि श्याम गौतम को नेतृत्वमा संचालन भएको बिज्ञान प्रभा घिमिरेको आगमले अझ गुणस्तर शिक्षा दिने सैक्षिक संस्थाको रुपमा परिचित हुनेमा अबिभावक बिस्वस्थ रहेका छन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button