समाचार

भट्टेडाडाको राडरमा करेन्ट लागेर युवकको मृत्यु

ललितपुर ,बाग्मती गाउँपालिका वडा नं ३ स्थित राडर क्षेत्रमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार राडर क्षेत्रमा इन्टरनेट जडान गर्दै गरेका सर्लाही घर भएका व्यक्तिको निधन भएको हो । करेन्ट लागेर गम्भीर घाईते भएका उनलाई टिकाभैरव स्थित आनन्दवन अस्पतालमा उपचारको क्रममा निधन भएको बताईएको छ । घटना प्रहरिको अनुसन्धान जारी रहेको छ।प्रणाम खबर बाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button