समाचार

ललितपुरमा जग्गाको न्युनतम मुल्यांकन -भट्टेडाँडामा प्रती रोपनी ८ लाख कायम

ललितपुर ,भुमी सुधार तथा मालपोत कार्यालय लगनखेल र गोटिखेल ललितपुर बाट आर्थिक बर्ष ०७८/८९ को लागि रजिश्टेसनपारित हुने लिखितमा थैली अंक कायम गर्ने प्रायोजनका लागि मालपोत नियमावली ३६को ५ ख बमोजिम न्युनतम रजिस्टेसन शुल्क तय गरिएको छ।

गत असार २५ गते बसेको बैठकले निर्धारण गरिएको शुल्कका आधारमा ललितपुर ग्रामिण भेग अन्तर्गत पर्ने भट्टेडाडा कान्तिलोकपथ क्षेत्रमा पर्ने जग्गा प्रती रोपनी ८ लाख रहेको छ ।यो शुल्क दक्षिण ललितपुरको तीन वटै गाउँपालिका भित्रको सबै भन्दा ठूलो शुल्क हो।

हेर्नुस कुन ठाउको कति मुल्यांकन  लगनखेल मालपोत अन्तर्गत पर्ने
गोटिखेल अन्तर्गत पर्ने

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button