शिक्षा

गोदावरिकी कांग्रेस नेतृले गरिन एसइइ उतिर्ण 

ललितपुर,अध्यन गर्न उमेरले रोक्दैन, यहि चरितार्थ लाई अबिलम्ब गर्दै चापागाउ निवासी रिजना श्रेष्ठ यो पटक SEE उतिर्ण भएकी छिन।

गोदावरी नगरपालिका-१३ स्थित नवज्योती मा बि बाट एसइइ दिएकी ३८ बर्षिय श्रेष्ठ एक कुसल राजनितिग्य पनि हुन।नयाँ किरण नेपाल नामक संस्थाका अध्यक्ष समेत रहेकी श्रेष्ठ  गोदावरी नगर लाइ चिनाउने सफल महिलाको रुपमा चिन्न सकिन्छ।श्रेष्ठले २.१५ जिपिए सहती SEE उतिर्ण गरेकी हुन।

आफुलाई अध्यन गर्ने इच्छा शक्ति भएपछी उमेरले नरोक्ने  बताउदै आफूले गर्ने कामको बाकी रहेको समयलाई अध्यन लाई दिएकि श्रेष्ठ कुसल समाजसेवी पनि  हुन। नेपाली कांग्रेस संग आबद्द श्रेष्ठ ललितपुर क्षेत्र नं१ बाट माहाधिबेसन प्रतिनिधि समेत रहेकी छिन।

आफू जस्तो सुकै होस अरुले जे सुकै भनुन कुनै प्रवाह नगरी आफ्नो अध्यन ब्यबसाय र राजनिती लाई अगाडि बढाउदै गरेकी श्रेष्ठ समाजको एक उदाहरणिय ब्यक्तिको रुपमा लिन सकिन्छ।

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button