समाचार

सडक व्यवसायीद्धारा काठमाडौं महानगरको कार्यालयमा धर्ना

सडक व्यवसायीहरुले काठमाडौं महानगरको कार्यालयमा धर्ना दिएका छन् ।

पछिल्लो समय व्यवसायीहरुमाथि महानगरले अत्याचार गरेको भन्दै बिभिन्न संघसंगठनको अगुवाईमा उनीहरुले काठमाडौं महानगर कार्यालयबाहिर धर्ना दिएका हुन् । उनीहरुले निर्वाध रुपमा आफ्नो व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग राखेका छन् । त्यस्तै उनीहरुले यसअघि महानगरसंग भएको चार बुँदे सहमति कार्यान्वयन गर्न महानगरसमक्ष आग्रह गरेका छन् ।

महानगरले साना व्यवसायीहरुको पूँजी समाप्त गर्ने गरि दमन गरेको भन्दै आन्दोलन गर्नुपरेको जनाएका छ।

Related Articles

Back to top button