स्वास्थ्य

चापागाउ भन्सार डवलिमा रक्तदान कार्यक्रम सम्पन्न

ललितपुर ,गोदावरी नगरपालिका-११ चापागाउ स्थिति भन्सार डवलिमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

अन द रक्स ग्रुप र लायन्स क्लब अफ जावलाखेल द्वारा संयुक्त रुपमा आयोजित रक्तदान कार्यक्रमा नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा पुव अर्थराज्यमन्त्री उदय शम्शेर राणा,नेपाली कांग्रेस महासमिति सदस्य मिनकृष्ण महर्जन , नेपाल बार एशोशिएसन निबर्तमान केन्द्रीय अध्यक्ष चापागाउँका चन्देश्वर श्रेष्ठ ,गोदावरी नगरपालिका का मेयर गजेन्द्र महर्जन ,उप-मेयर मुना अधिकारि ,नेपाली कांग्रेस गोदावरी नगर सभापती प्रदिप जोशीको प्रत्यक्ष सहभागितामा करिब ७३ जनाले रक्तदान गर्नु भएको थियो।

सनिवार सम्पन्न रक्तदान कार्यक्रममा अन द रक्स ग्रुपका अध्यक्ष नवीन श्रेष्ठ तथा परिवार, लाइन्स अफ काठमाडौ जावलाखेलका अध्यक्ष उत्तम कुमार खुलालको उपस्तिथि रहेको थियो।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button