राजनीतिसमाचार

नेकपा एमालेको बुखेलमा टोल कमिटी गठन सम्पन्न

कृष्ण संजेल,ललितपुर // नेकपा एमाले माहाङकाल-१,बुखेलले विभिन्न स्थानमा टोल कमिटी गठन गरेको छ। गत सुक्रबार बुखेल बेशि,उनिउचौर लगाएतको स्थानहरूमा स्थानीय टोल समिती गठन गरिएको हो।
आसन्न स्थानिय निर्वाचनलाई स्थानीय स्थरबाटनै बहुमद दिलाउने उद्देश्यको साथ टोल कमिटी गठन भएको हो।स्थानीय नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्तिथिमा सम्पन्न भएको उक्क्त कार्यक्रम बाट बुखेल बेशी बाट तारा प्रसाद घिमिरे, उनिउचौर बाट श्रीराम हुमागाइ सर्वसम्मत चयन हुनुभएको हो

आगामी स्थानीय, प्रदेश, संघिय निर्वाचनमा बुखेल बाट नेकपा एमाले लाई पहिलो स्थान दिलाउन नेता तथा कार्यकर्ता बाट कुनै कसुर बाकी नराख्ने बुखेल एमालेले जानकारी दिएका छन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button