समाचार

संसद सिलवालको अभिव्यक्ति प्रति कांग्रेसको ध्यानाकर्षण

ललितपुर – प्रतिनिधि सभा सदस्य नवराज सिलवालले सामाजिक संजाल फेसबुकमा दिएको अभिव्यक्ति लाई लिएर नेपाली कांग्रेस क्षेत्र १ ले एक बिग्यप्ती निकाल्दै गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएका छन।

सिलवालले दिएका अभिव्यक्ति

ललितपुर क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य भएका सिलवालले मंगलबार आफ्नो फेसबुक बाट आपत्ति जनक शब्द प्रयोग गर्दै अभिव्यक्ति दिएका थिए।पछिल्ला समयमा सिलवालको बिषयलाइ लिएर केही अनलाइन संचार माध्यम हरुमा आएको समाचार प्रतिस्पर्धी पाटी नेपाली कांग्रेस निकट बाट आएको आशय सहित सिलवालले अभिव्यक्ति दिएका थिए।

सार्वजनिक पद धारण गरेका ब्यक्ती बाट समाजमा अपाच्य भाषा प्रयोग भाइ आएको अभिव्यक्ति प्रती नेपाली कांग्रेस क्षेत्र १ ले एक बिग्यप्ती जारी गर्दै पार्टिका कार्यकर्ता हरुलाइ सम्बोधन गर्दै लेखिएका गैरजिम्बेवार पुर्ण अपसब्द हरुले उहाको निकृट सोच र शैली समाजमा छर्लङ भएको उल्लेख गरिएको छ।

बिग्यप्ती

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button