फोनिजले बुझायो पत्रकार माहासंघ ललितपुरलाई ज्ञापन पत्र

ललितपुर- नेपाल आदिबासी जनजाती पत्रकार माहासंघ फोनिजले आज नेपाल पत्रकार माहासंघ ललितपुर साखालाई ज्ञापन पत्र बुझाएको छ।
पत्रकार माहांस्ंघका संस्थापक अध्यक्ष स्व कृष्ण प्रसाद भट्टाराइ लाई मान्दै आइरहेकोमा तथ्य र प्रमाण खोजी गर्दा नेपाल पत्रकार संघ गठन गरेर पत्रकार लाई पहिलो पटक संगठित गर्ने ब्यक्ती सत्यनारायण श्रेष्ठ भएको साथै बि स २००८ बैशाख ९ मा श्रेष्ठको नेतृत्वमा पत्रकार संगठन गठन भइ बि स २००९ बैशाख २८ गते श्रेष्ठको सभापतित्वमा नेपाल पत्रकार संघ गठन भइ बि स २०१२ चैत्र २६ गते श्रेष्ठ अध्यक्ष र भट्टाइ उपाध्यक्ष भएको कुरा साचो हो तर माहासंघको पहिलो अध्यक्ष कृष्ण प्रसाद भट्टराई भनेर भन्नू फोनिजको गम्भीर ध्यानाकर्षण भएको ब्यहोरा ज्ञापन पत्रमाउल्लेख गरिएको छ।
नेपाल पत्रकार माहासंघ ललितपुर शाखाका अध्यक्ष सागर न्यौपाने तथा सचिब रामहरी कार्की समक्ष फोनिज ललितपुर कार्यसमितिका अध्यक्ष संजय श्रेष्ठले ज्ञापन पत्र हस्तान्तरण गर्नु भएको थियो।
ज्ञापन पत्रको पुर्ण पाठ