अर्थतन्त्र

गुगल प्ले स्टोर बाट हट्यो इसेवा,करोडौ रकम जोखिममा

ललितपुर-इसेवा लाई गुगल प्ले स्टोरले हटाएको छ।नेपालकै पहिलो मोबाइल वालेटको रुपमा रहेको इसेवा बाट आफ्नो मोबाइल फोन र इन्टरनेटबाट बिल भुक्तानी गर्ने डिजिटल माध्यम हो।

डेभ्लपरले जथाभावी गरेको प्रमाणित भएपछी प्ले स्टोरले आफ्नो प्ल्याटफर्म बाट इसेवालाइ हटाएको हो।एकातिर जनताको करोडौ रकम डुब्ने देखिएको छ भने अर्को तर्फ इसेवाको लापरबाही छताछुल्ल भएको छ।प्ले स्टोरले कार्बाही गर्दा पनि नियमन गर्ने नेपाल रास्ट्र बैंक भने मौन बसेको देखिन्छ।जानकार हरुका अनुसार एस्ता डिजिटल वालेट हरु लाई पुर्ण बिश्वास गर्दा लाखौ सेवाग्राही डुब्ने संकेत देखिएको छ।

इसेवाको प्रयोगबाट मोबाईल रिचार्ज, बिजुली बिल, खानेपानी बिल, ईन्टरनेट बिल, टिभी भुक्तानी, फिल्म टिकट, एयरलाईन्स र बस टिकटको भुक्तानी गर्न सक्नुहुनेछ। यसका स इसेवाबाट बीमा प्रीमियम भुक्तानी, स्कुल र कलेज शुल्क भुक्तानी, अनलाइन खाजा अडर, अनलाइन शपिंग तथा क्रेडिट कार्ड बिल भुक्तानी पनि गर्न सकिन्छ।अर्थसरोकार बाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button