राजनीति

नेकपा एमाले कालेश्वर वडा सदस्य तिमल्सिनाले दिए स्वतन्त्र उम्मेद्बारी

ललितपुर ,स्थानीय निर्वाचनको सरगर्मी दिन प्रती दिन बढ्दै गएको छ।विभिन्न दल हरुले आफ्नो साझा उमेदवार छान्ने क्रम लाई तिब्रता दिदै गइरहेको बेला स्वतन्त्र उमेदवार घोषण गर्नेको पनि माहोल बाक्लै देखिन थालेको छ।

यसै क्रममा माहाङ्काल गाउपालिका ४ कालेस्वर बाट श्याम तिमल्सिनाले वडा अध्यक्षको लागि स्वतन्त्रत उम्मेद्बारी दिएका छन।०७४ को निर्वाचनमा नेकपा एमाले बाट वडा सदस्य विजयी भएका तिमल्सिनाले एमालेमा व्यक्तिवादि प्रवृत्ति हावि भएको भन्दै स्वतन्त्रमा उमेद्ववारि दिन लागेका हुन।

उनले आफुलाई विजयी गराएमा शिक्षा स्वास्थ र खानेपनि पहिलाे प्राथामिक्ता र सडक निर्माण ग्राबेल ढलान ग्राविन, बाटाे पिज कालेश्वर मुख्य सडक मा३ बर्स भित्र र बाकि २ बर्षमा कालेश्वारमा खुलाईएका बाटो कुवा जल बाय् प्रदुषण सबै हल गर्ने प्रतिबद्दत्ता रहेको बताउछन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button