समाचार
शताब्दी पुरुष जोशिको निधनमा सरकारले दियो सार्वजनिक बिदा
ललितपुर – शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक बिदा दिने भएको छ ।
गृह मन्त्रालयले एक प्रेस बिग्यप्ती जारी गर्दै आगामी कार्तिक एक गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
संस्कृत बिद युग पुरुष जोशिको आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको थियो।