समाचारस्वास्थ्य

नेपालमा एकै दिन ३८२ जनामा देखियो कोरोना,चिनको सियान सहरमा लकडाउन

ललितपुर ,१७ पौष ०७८//नेपालमा आज ३८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३८२ जना संक्रमित थपिएका छन भने आजै कोरोना संक्रमित २५२ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।

उता छिमेकी रास्ट्र चिनको सियान सहर मा भने कोरोना दर बृद्दी भए सगै लकडाउन गरिएको छ।चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शनिबार १७५ जनामा संक्रमण देखिएको खुलाएको हो । यो ३१ डिसेम्बरको कोरोना संक्रमितको संख्या हो । गत एक हप्तामा ११५१ जना संक्रमित भएको तथ्यांक छ । सबैभन्दा बढी सियान शहरमा संक्रमण फैलिएको छ । उक्त शहरमा लकडाउन गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button