राजनीति

छम्पि घरदैलोमा ओलि सहभागी

ललितपुर ,ललितपुर निर्वाचन क्षेत्र नम्बर एक अन्तर्गत गोदावरी नगरपालिका ९ छम्पीमा नेकपा एमालेको घरदैलो कार्यक्रम पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपि शर्मा ओलि उपस्थित भएका छन।घर दैलो कार्यक्रममा ओलिले करिब १५ मिनेट समय बिताएका छन।ओलीले ललितपुर १ मा नेकपा एमाले बाहेक अन्य कुनै दलले जित्नुपर्ने कुनै आधार नभएको भन्दै देश र प्रदेशका लागि अरुले विगतमा केके गरे,त्यो सबैले देखेको बताए । उनले भने,”एमालेको सरकार हटाएर गठबन्धनको सरकार बनाएको १६/१७ महिनाभित्र देशलाई खासै उपल्ब्धी दिन नसकेको बताउदै अबको दिनमा लोकतन्त्रको रक्षा र विकास,जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन तथा दिगो विकासका लागि एमालेले जित्नुपर्ने ओलीको भनाई थियो।

ललितपुर क्षेत्र एकमा गठबन्धन बाट नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा अर्थराज्यमन्त्री उदय शमसेर राणा रहेका छन भने एमाले बाट निबर्तमान संसद नवराज सिलवाल रहेका छन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button