समाचार

विकास निर्माणले गति लिदै दक्षिण ललितपुरको मानिखेल

ललितपुर ,गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचन पछि महाङकाल गाउपालिका वडा नं २ मानिखेलले युवा जनप्रतिनिधि जोनि न्यासुर लाई अध्यक्षका रूपमा पाए पछि विकास निर्माण निकै गति लिएको छ।
अध्यक्ष न्यासुर विकास निर्माण कार्यमा निकै सक्रिय रुपमा प्रस्तुत भएका छन।उनी वर्षायाम अबरूद सडक खुलाउन होस् वा खानेपानी,स्वास्थ संस्था शिक्षण संस्था सुधार का कार्य गर्दै आएका छन।

अध्यक्ष न्यासुर भन्नछन विकासको प्रत्याभूति खोक्रा भासणमा हैन,
नागरिकको दैनिक जिवनको गतिविधिमा अनुभुती हुनुपर्छ।
जुन आज महाङ्काल गा.पा. २ न. वडा मानिखेलका नागरिक प्रत्यक्ष र दैनिकी जीवन यापनमा इतिहासमै पहिलो पटक विकासको मोडालिटिमा आफुलाई उदाहरण बनाउनेतर्फ उन्मुख छ्न।मानिखेल वडाका सम्पुर्ण साविक वडाहरूमा यस्ता यस्तै विकासका प्रारूपहरू बन्दै छ्न।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button