राजनीति

ललितपुर दुई बाट एमालेका प्रेम महर्जनको सुरुवाती बिजयि

ललितपुर, ललितपुर जिल्लाबाट नेकपा एमालेले विजयी सुरुवात गरेको छ । क्षेत्र नंं २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम बहादुर महर्जन निर्वाचित भएका हुन् ।

एमालेका महर्जनले १५ हजार २५ मत पाएका छन् भने दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले ८ हजार ८८६ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ८ हजार ६६६ मत पाउँदा सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका कृष्णलाल महर्जन चौथो भएका छन् । निवर्तमान सांसद समेत रहेका उनले ८ हजार २६४ मत पाएका छन् ।
ललितपुर। ललितपुर जिल्लाबाट नेकपा एमालेले विजयी सुरुवात गरेको छ । क्षेत्र नंं २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम बहादुर महर्जन निर्वाचित भएका हुन् ।

एमालेका महर्जनले १५ हजार २५ मत पाएका छन् भने दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले ८ हजार ८८६ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ८ हजार ६६६ मत पाउँदा सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका कृष्णलाल महर्जन चौथो भएका छन् । निवर्तमान सांसद समेत रहेका उनले ८ हजार २६४ मत पाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button