समाचार

कोन्ज्योसोममा एक दिने पसु स्वास्थ सिविर सम्पन्न

ललितपुर ,कोन्ज्योसोम गाउपालिका पशु सेवा शाखादारा एक दिने निशुल्क पशु स्वास्थ शिबिर सप्पन्न भएको छ।

कोन्ज्योसोम गाउपालिका वडा न ३ को तल्लो बस्तिका ९१ घरधुरीले प्रत्यक्ष सेवा लिएका छन । भैंसी ३४२, गाइगोरु ६३, बाख्रा ७२०, बङुर २, कुखुरा १५२०, कुकुर २० लाई खोप तथा औसधि बितरण गरिएको थियो।

कार्यक्रम पालीका उपाध्यक्ष राजन घिमिरे , कार्यपालिका सदस्य कबिता श्रेष्ठ र भेटनरी डा. सुरज गुरुङको नेतित्वमा सपन्न गरियो।

त्यही कार्यक्रमबाट पशुमा अहिले आएको नया रोगको बारेमा पनि जानकारी दिनु हुँदै अर्को पट्क खोप बितरणको तयारी भैरहेको जानकारी कोन्ज्योसोम गाउपालिका आर्थिक बिकास सयोजक तिलक बहादुर भोम्जनले जानकारी दिए।

Related Articles

Back to top button