समाचार

सांसद तोसिमाको अभिव्यक्ति प्रती माओबादी केन्द्र ललितपुरको आपत्ति

ललितपुर प्रधानमन्त्री एवम् ने.क.पा. (माओवादी केन्द्र) का केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का जीवन संगिनी सीता दाहालको अन्तिम संस्कारमा सासंद तोसिका कार्काीले दिएको अभिब्यक्ती प्रति माओवादी केन्द्र ललितपुरले खेद प्रकट गरेको छ ।

बिहिवार पार्टी कार्यलयले एक विज्ञप्ती जारी गदै बुधवार सिता दाहाललाई अन्तीम श्रद्धाञ्जली दिन पुगेकी ललितपुर क्षेत्र नं. ३ बाट निर्वाचित सांसद तोसिमा कार्कीले पशुपति आर्यघाटमा सञ्चार माध्यम सँगको कुराकानीमा दिएको अभिब्यक्ति प्रति खेद प्रकट गर्दै घोर भत्र्सना गरेको हो । कार्काीले दिएको अभिब्यक्ति असंवेदनशील रहेको निष्कर्ष जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Related Articles

Back to top button